नियम ७०
धुम्रपान गर्न नहुने
वायुयान उडान सुरक्षाको दृष्टिकोणले प्राधिकरणले तोकेको अवस्था र समयमा बाहेक वायुयान उडानको अन्य समयमा क्रु तथा यात्रुहरुले धुम्रपान गर्न हुँदैन ।